मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

नयाँबानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

  • प्रकाशित मिति : शुक्रबार, भदौ २३, २०७४



  • काठमाडौ । मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार बा १ झ ७१६३ नम्बरको गाडीमा सञ्चारराज्यमन्त्री तप्तबहादुर विष्ट सवार थिए ।

    कोटेश्वरबाट आइरहेको मन्त्रीको गाडीले नयाँ बानेश्वर चोक कटेपछि मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    गाडीको ठक्करबाट मोटरसाइकलमा सवार रहेका एक पुरुष र महिला घाइते भएको बताइएको छ । उनीहरुको परिचय खुलेको छैन ।

    दुवैको एभरेस्ट हस्पिटलमा उपचार भइरहेको छ ।

    दुर्घटनापछि सर्वसाधारणले मन्त्रीको गाडी घेरेपछि प्रहरीले उनलाई सुरक्षित त्यहाँबाट लगेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij