मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

राजधानीको फोहोर फाल्न नयाँ ठाउँ खोजिदैं

  • प्रकाशित मिति : शनिबार, भदौ २४, २०७४



  • सरकारले फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाको विकल्प खोज्न थालेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

    नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटका स्थानीयवासीले पटकपटक अवरोध खडा गरेपछि ओखरपौवाबाट २ किमि दूरीमा पर्ने बञ्चरे डाँडामा विकल्प खोजेको हो।

    उक्त ठाउँमा ल्यान्ड फिल्ड साइट बनाउन सके सरकारको ढुवानी खर्च कम हुने छ। त्यहाँ मानव बस्ती पनि छैन।

    शुक्रबार नुवाकोट ओखरपौवावासी र सम्बन्धित सरकारी निकायबीच भएको वार्ता निश्कर्षमा पुग्न सकेन। वार्ताका लागि ललितपुर र काठमाडौं महानगरपालिकाका प्रतिनिधि नुवाकोटमै पुगेका थिए।

    ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले सिसडोलबाट फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाबाट २ किलोमिटर दूरीमा पर्ने बन्चरे डाँडाबाहेक अर्को विकल्प नभएको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij