प्रकाशित मिति : शुक्रबार, भदौ ३०, २०७४
• विना हेल्मेट सवारी नचलाउने
• यात्रु क्षमता (२ जना )भन्दा बढी सवारी नराख्ने
• हेल्मेटको फित्ता बाँध्ने
• मापसे गरी सवारी साधन नचलाउने
• तिव्र गति (High speed) मा मो.सा. नचलाउने
• अनावश्यक हर्न नबजाउने अथवा हर्न बजाउन निषेध गर्ने
• स्वरूप परिवर्तन गरी सवारी नचलाउने
• मो.सा.तथा सवारी मा अनिवार्य नम्वर प्लेट राख्ने
• सवारी चालक अनुमति पत्र (लाइसेन्स),सवारी दर्ता किताब (ब्लु बुक) साथमा अनिवार्य राख्ने
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij