आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खड्काको चलखेल: शक्ति केन्द्रको शरणमा

  • प्रकाशित मिति : आइतवार, अशोज १, २०७४



  • भारतको नाकाबन्दीका ईन्धन वितरणमा अनियमितता गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालीन वाणज्यि तथा आपूर्ति  मन्त्रालयका सचिव ङयिन्द्रप्रसाद उपाध्यायले तीनदिने स्पष्टीकरण सोधे। खड्काको जबाफ चित्तबुझ्दो नभएपछि निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपाध्यायले कारबाही प्रक्रिया अघि बढाउने टिप्पणीको फाईल तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष पेस गरे।  यो खबर दिलीप पौडेलले आजको नागरिकमा लेखेका छन्।

    वाईसिएल कमान्ड सम्हालेर मन्त्रालयको नेतृत्वमा आएका पुन पनि कारबाही गरेर आयल निगमलार्य सुधार्ने मुडमा थिए।  विडम्बना उच्च रानीतिक शक्ति केन्द्र र दलाल समूहको सहयोगमा खड्काको सामु मन्त्री पुनको केही चलेन। अन्ततः पुन खड्कालाई कारबाही गर्न अघि सरेनन्। खड्काकै कारण आपूर्ति सचिव उपाध्याय पनि सरूवा भए। उपाध्याय मात्र होइन खड्काको अनियमित काममा छड्के किनाराको साक्षी बस्न नसक्ने भन्दै मन्त्रालयका सचिव विष्णु लम्साल, श्रीधर सापकोटाले समय नपुग्दै सरूवा सारेर अन्यत्र मन्त्रालय गए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij