आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

बिश्वकर्मा बाबाको पुजाआराधना भब्य रूपमा सम्पन्न

  • प्रकाशित मिति : आइतवार, अशोज १, २०७४



  • बर्षात वली , दाङ । घोराही उपमहानगरपालिका १४ मा रहेको स्वर्गद्वारी आश्रमको जग्गामा संचालनमा आएको अटोभिलेजको छेउमा स्थापना गरिएको बिस्वकर्माबाबाको मन्दिरमा भब्यरुपमा बिस्वकर्मा बाबाको पुजा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।

    पुजा ब्यबस्थापन समितिका संयोजक अटोब्यबशायी रत्न राम बन्जाराको अध्यक्षता भएको कार्यक्रममा  टाउन ब्यबस्थापन समितिका उपाध्यक्ष घनश्याम बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको थियो ।

    कार्यक्रममा नेपाल अटो मेकानिक ब्याबशायी महासंघका केन्द्रीय सदस्य ज्ञान् बहादुर फौजदार, ईमेज च्यानलका सागर वली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

    कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद तथा स्वागत टाउन ब्यबस्थापन समितिका सचीव युबा ब्याबशायी दुर्गा खत्रीले गर्नुभएको थियोे ।

    कार्यक्रमको सहजीकरण दुर्घटना न्यूनीकरण अभियन्ता डाक्टर लोकराज पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा करिबकरिब ५०० अटोब्यबशायीहरुको उपस्थिति रहेकोे थियो ।

    IMG_2666

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij