आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिश्वकर्मा पुजाको अबसरमा पुजा आराधना

  • प्रकाशित मिति : आइतवार, अशोज १, २०७४



  • निलम ओली , दाङ । बिश्वकर्मा पुजाको अबसरमा आज घोराहीमा भारतको पुर्बी चम्पारन चिरैया थाना धरहरवा ९ घर भई  बिगत २२ बर्ष देखी घोराहीमा काठ्को डकर्मी काम गर्दै आएको प्रभु शर्माले भब्यता साथ एक कार्यक्रमको आयोजना गरि पुजा आराधना गर्नुभएको छ । IMG_2702

    उहाँको काठको कारखानामा पुजा आराधना गरिएको हो । उहाँले आफ्ना सेवाग्राहीसबैलाई पुजाको प्रसाद ग्रहणको लागी कारखानामा निम्तो दिनुभएको सेवा ग्राही मदन ध्वज अधिकारीले बताउनुभयो ।

    IMG_2704

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij