आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सात रोहिंग्या मुस्लिम वीरगन्जमा पक्राउ, भारततर्फ फिर्ता पठाइयो

  • प्रकाशित मिति : सोमवार, अशोज २, २०७४



  • काठमाडौं । अध्यागमन विभागले म्यान्मारबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता(इन्ट्रि रिफ्फूज) गरेको छ ।

    नेपाल छिर्न खोजेका उनीहरुलाई वीरगन्ज अध्यागमन कार्यालयले भारततिरै फिर्ता गरिदिएको हो ।

    सीमा र वीरगन्ज भन्सार सुरक्षामा खटिएको शसस्त्र प्रहरी बलले वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने तयारीमा रहेका सात रोहिंग्या मुस्लिमहरुलाई गत विहीबार पक्राउ गरी वीरगन्जस्थित अध्यागमन कार्यालयमा बुझाइएको छ ।

    गृह मन्त्रालयका अनुसार फिर्ता गरिएका ३३ देखि ६७ बर्ष उमेर समूहका छन् । शसस्त्रले बुझाएका रोहिंग्यालाई अध्यागमन कार्यालयले इन्ट्रि रिफ्युज गरेको हो ।
    -अन्नपूर्ण पोष्ट दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij