आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कम पारिश्रमिक दिएको भन्दै गुगलविरूद्ध महिला कर्मचारीद्वारा मुद्दा

  • प्रकाशित मिति : सोमवार, अशोज २, २०७४



  • गुगलविरुद्ध तीन जना महिला कर्मचारीले मुद्दा हालेका छन्। समान काम गर्ने भए पनि पुरुष कर्मचारीको तुलनामा आफूहरुलाई कम पारिश्रमिक दिएको भन्दै उनीहरुले मुद्दा हालेका अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।

    गत मंगलबार क्यालिफोर्निया अदालतमा दायर गरिएको मुद्दामा गुगल समान पारिश्रमिकको मापदण्डबारे जानकार भए पनि व्यवहारमा उतार्न नसकेको आरोप छ।

    विश्वकै अग्रणी प्रविधि कम्पनीमै समान पारिश्रमिक मापदण्ड लागू नहुनु लज्जास्पद भएको विश्लेषकहरुको भनाइ छ।

    विधिमा जति नै अघि बढे पनि महिला कर्मचारीको हकमा गुगल २१ औं शताब्दीमै प्रवेश गर्न नसकेको मुद्दामा संलग्न वकिल केली एम डरमोडीले बताएका छन्।

    गुगलले भने यो आरोप अस्वीकार गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij