आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

जेटरबाट धुलो सफा गर्न थाल्यो ललितपुर महानगरले

  • प्रकाशित मिति : बुधबार, अशोज ४, २०७४



  • सडकमा धुलो कम गर्न ललितपुर महानगरले यथावत स्रोतसाधानको अधिकतम प्रयोग गरिरहेको जानकारी दिएको छ। तत्काल नयाँ स्रोतसाधन थप गर्न नसकिने भएपनि भएकैबाट सडकमा धुलो कम गर्न काम अगाडि बढाइएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

    हाल महानगरले ललितपुरका मुख्य सडकमा स्वेर जेटर मेसिनबाट पानीले धुलो बगाउन थालेको उनले बताए। महानगरसँग भएका दुईवटा यसता मेसिनबाट कुपुन्डोलदेखि कुमारीपाटीसम्म सफा गर्ने गरिएको छ।

    त्यस्तै मंगलबजार क्षेत्रमा मेलम्चीको पाइप राख्न खनिएकोले महापालसम्ममात्र त्यसरी सफा गर्ने गरिएको महर्जनले जानकारी दिए।

    उता चक्रपथमा निर्माणकार्य जारी रहेकोले सफा गर्न नमिल्ने र मेसिन पनि दुइवटामात्र भएको र महानगरले थप जेटर मेसिन ल्याउने प्रक्रिया अगाडि बढाएको महर्जनले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij