आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संविधानवाद र यसमा युवाहरुको भुमिका विषयमा नेपालगंज महेन्द्र बहुमुखी क्याम्पसका एक अन्तरक्रिया कार्यक्रम

  • प्रकाशित मिति : बिहिबार, अशोज ५, २०७४



  • मधु पौडेल , बाँके । संविधानवाद र यसमा युवाहरुको भुमिका विषयमा नेपालगंज महेन्द्र बहुमुखी क्याम्पसका एक अन्तरक्रिया कार्यक्रम भएको छ । हार्वड स्कुल अफ ल का प्रोफेसर डा. वरिस हुसेनले उक्त अन्तरक्रियामा सहभागिहरुलाई संविाधानवद र यसमा युवाहरुको भुमिका के हुन्छ सक्छ भन्ने कुरामा बोल्नु भएको अमेरिकन दुतावासका मिडिया कोडिनेटर अपार पौडेल जनाकारी दिनु भयो ।

    कार्यक्रममा नेपालगंज महेन्द्र वहुमुखी क्याम्पस क्याम्पस प्रमुख गणेशराज रेग्मीले स्वागतमन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मानव अधिकार अनुसन्धान तथा अनुसन्धान केन्द्र(आइएचआरसी)बाँके नेपालगंजका का कार्यक्रम संयोजक रविन्द्र ज्ञवाली लगाएतले छलफलमा भाग लिनु भएको थियो भने कार्यक्रमको सहजीकरण युएसए आईडिका विकास पन्थीले गर्नु भएको थियो । कार्यक्रममा उक्त क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थी , प्रध्यापकहरु तथा कानुन विदहरुको उपस्थिति रहेको आइएचआरसिका अध्यक्ष विश्वजित तिवारीले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij