आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

प्रसारण लाइन अवरुद्ध भएपछि चिलिमेको विद्युत् उत्पादन बन्द

  • प्रकाशित मिति : शुक्रबार, अशोज ६, २०७४



  • रसुवा, असोज ६ । गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ ।

    प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत् राष्ट्रिय लाइन बिग्रिएको र मर्मतका लागि केन्द्रबाट आवश्यक प्राविधिक जनशक्ति आज बिहानै काठमाडौँबाट मर्मतका लागि हिँडिसकेको छ ।

    विद्युत् अवरुद्ध हुँदा स्थानीय कार्यालय, सामाजिक संघसंस्था, विद्युतीय उपकरण सञ्चालन र स्थानीय बासिन्दा समस्यामा परेका छन् । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij