शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मुस्लिम समुदायद्वारा प्रदर्शन

  • प्रकाशित मिति : मङ्लबार, अशोज १०, २०७४



  • सुनसरी सदरमुकाम इनरुवामा सोमबार मुस्लिम समाजले विरोध प्रदर्शन गरेको छ ।

    रोहिंग्या मुसलमानमाथि भइरहेको नरसंहारको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराउनका लागि विरोध प्रदर्शन गरेको हो ।

    इनरुवामा र्‍याली प्रदर्शन गर्दै प्रशासन कार्यालय पुगेका मुस्लिम अगुवाले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्रसमेत पठाएको छ ।

    उनीहरूले म्यानमारको दूतावासमा विरोध दर्शाउनका लागि कूटनीतिक दबाबसहित संयुक्त राष्ट्र संघमा आवाज उठाउन नेपाल सरकारसँग माग गरेका छन् ।

    रोहिंग्यामाथिको अत्याचारले मानव अधिकारको घोर उल्लंघन गरेकाले कूटनीतिक दबाबका लागि सुनसरीका मुस्लिमहरू संगठित भई विरोधमा उत्रिएको मुस्लिम समाजका अगुवा नइम अन्सारीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij