शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पुुस्तक विमोचन तथा छैठौ अधिबेशन सम्पन्न

  • प्रकाशित मिति : बुधबार, अशोज ११, २०७४



  • मधु पौडेल , बाँके । गुुरुङ्ग भाषा र संस्कृतिलाई संरक्षण गर्नुु पर्नेमा तमुु ह्युुल छोंजधी (गुुरुङ राष्ट्रिय परिषद) जिल्ला कार्य समितिको आयोजनामा तमुु खेमा नाँव (पितृ पुुजा)- छैठौ जिल्ला अधिबेशन तथा “हाम्रो संग्रह” पुुस्तक विमोचन कार्यक्रम नेपालगंज बौद्ध धर्म संघ गुुम्बामा सम्पन्न भएको छ । उद्घाटन सत्रमा तमुु ह्युुल छोंज धी बाके अध्यक्ष तथा प्रदेश न ५का संयोजक चेत बहादुुर गुुरुङले सभापतित्व ग्रहण गर्नुु भएको थियो भने प्रमुुख अतिथिमा तमुु ह्युुल छोंज धी केन्द्रिय सहकोषाध्यक्ष टौ बहादुुर गुुरुङ रहनुु भएको थियो ।

    कार्यक्रयको विशिष्ट अतिथिमा नेपालगंज उपमहानगरपालिका उपप्रमुुख उमा थापामगर तथा नेपाल राष्ट्रिय प्राज्ञ प्रतिष्ठान पुुर्व प्राज्ञ साहित्यकार सनत रेग्मी रहनुु भएको थियो । कार्यक्रममा तमुुस्यो ह्युुल छोंज धीका क्षेत्रीय प्रमुुख शोभा गुरुङ, तमुु ह्युुल छोंज धी केन्द्रिय सदस्य विमला गुरुङ, बौद्ध धर्म संघ बाकेका अध्यक्ष सन्जिव लामा, नेपाल पर्यटन पत्रकार संघ बाके सचिव मधुु पौडेल , पे्रस सेन्टर सदस्य गजेन्द्र गुरुङ,गुुरुङ आमा समुुह बाके अध्यक्ष सिता गुुरुङ, जिल्ला वाल क्लव संजाल बाके अध्यक्ष श्वेता गुुरुङ, तमु ह्युुल छोंज धीका कानुुनी सल्लाकार अधिबक्ता युुग बहादुुर गुुरुङ लगाएले आतिथ्यता ग्रहण गर्नुु भएको थियो ।

    सो उद्घाटन सत्रमा प्रकाशित कृतिमाथि विवेचना गर्दै प्राज्ञ साहित्यकार सनत रेग्मीले संस्कृतिको धनी गुुरङ्ग समुुदायले आफनो थाकथलो भन्दा बाहिर बस्दा आफनो संस्कृतिहरु बिर्सिदै गएको अवस्थामा मध्य तथा सुुदुुर पश्चिममा गुुरुङ्गको ईतिहासमा पहिलो पटक प्रकाशित आफनो जातीय, भाषा, धर्म र संस्कृति सम्बन्धि खोजमूलक तथा जानकारीमूलक कृति क्याप्टन गुुमानसिंह गुुरुङ्ग र शोभा गुुरुङ्गद्धारा लिखित हाम्रो संग्रह पुुस्तकले केही हदसम्म आफनो समुदायको पहिचानको लागि सहयोग पुुग्ने भन्दै यति मात्रै प्रयाप्त नभई अझै खोजमूलक कृतिहरु पस्किनुु पर्ने बताउनुु भयो । यसैगरी नेपालगंज उपमहानगर पालिका उप प्रमुुख उमा थापा मगरले आफुुले गुुरुङको समस्यालाई निकै नजिक बाट नियाली रहेको हुुदाँ आफुुबाट हुुन सक्ने सहयोग गर्न आफुु पछाडि नहट्ने बताउनुु भयो । उपप्रमुुख थापाले नगरको विकास तथा यसको सुुन्दरताका लागि सबैले आफ्नोपन देखाउनुु पर्नेमा जोड दिनुुभयो ।

    कार्यक्रममा पुुस्तक बिमोचन सभापति चेत बहादुुर गुुरुङ्ग, प्रमुुख अतिथि टौ बहादुुर गुरुङ्ग, तथा विशिष्ट अतिथिद्धय उपमेयर उमा थापा गमर, सनत रेग्मी र गुम्बा अध्यक्ष सन्जिव लामाले गर्नुु भएको थियो । तमुु ह्युुल छोंजधी (गुुरुङ राष्ट्रिय परिषद) जिल्ला कार्य समितिको छैठौ अधिवेशनको बन्द सत्रमा सचिव भिम तमुुले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष बिमला गुुरुङ्गले प्रस्तुुत गर्नुु भएको आर्थिक प्रतिवेदन केही छलफल पश्चात सर्व सम्मत रुपमा स्वीकृत भएको थियो । युुग बहादुुर गुुरुङ्गको अध्यक्षतामा सर्व सम्मत रुपमा २१ सदस्यीय कार्य समिति चयन गरेको छ ।

    उपाध्यक्ष द्धय गन बहादुुर तमुु, भिम तमुु, सचिव शोभा तमुु, संगठन सचिव गजेन्द्र तमुु, प्रचारप्रसार सचिव सोम गुुरुङ्ग, कोषाध्यक्षमा बिमला तमुु, सहकोषाध्यक्ष खडग तमुु(कोहलपुुर) र सदस्यहरुमा हुुम बहादुुर तमुु, मनोज तमुु(खजुुरा), दुुर्गा तमुु, सावित्री तमुु, दिपक तमुु(सोनपुुर), सीता तमु, पुस्प तमुु, अनिता तमुु, नम्रता घले , रमेश तमुु, पदम गुुरुङ्ग रहनुु भएको छ । प्रमुुख अतिथि तमुु ह्युुल छोंज धीका केन्द्रिय सहकोषाध्यक्ष टौ बहादुुर गुुरुङले नव निवार्चित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुु हुुदैं बधाई तथा कार्यकालको सफलताको शुुभकामना दिनुु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij