प्रकाशित मिति : आइतवार, अशोज १५, २०७४

टाढा टाढा रहेका मान्यजनसँग विजया दशमीको दिन टीका थाप्न नसकेकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका लगाउने प्रचलन भएकाले आफन्तकोमा टीका लगाउने जाने दौडधुप जारी रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij