शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

भारतको कांशी-गया जस्तै पवित्र तीर्थस्थल भानुमती धाम ओझेलमा

  • प्रकाशित मिति : सोमवार, अशोज १६, २०७४



  • खोटाङ, असोज १६ । खोटाङको जन्तेढुंगा र खोटेहाङ गाउँपालिकाको बीचमा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल भानुमती धाम ओझेलमा परेको छ ।

    सम्बन्धित निकायको ध्यान नजाँदा पवित्र तीर्थस्थल ओझेलमा परेको हो ।

    सतीदेवीको अंग पतन हुने क्रममा खुट्टा पतन भएर खुट्टेश्वर महादेव उत्पत्ति भएको स्थानलाई भानुमती धामको रुपमा पुजिँदै आएको छ ।

    भानुमती धामलाई भारतको प्रसिद्ध तीर्थस्थल काशी, गया जत्तिकै पवित्र तीर्थस्थल मानिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij