शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रेस बिज्ञप्ति

  • प्रकाशित मिति : बिहिबार, अशोज १९, २०७४



  • निलम ओली , काठमाडौं । पछिल्लो समयमा प्युठान जिल्लालाई चिनाउन आफुलाई निकै मेहनत गरेका बिशेष गरि पुर्ब प्रधानमन्त्री सुशिल कोइरालाका नजिकका मानिने प्रा डाक्टर गोबिन्द पोख्रेलले आफुलाई राज्यले दिएको कुनै अभिभारा पुरा नगरी पुरा कांग्रेसको नेताले गर्ने काम गरेको आरोप लागेको छ ।

    उहाँकै जिल्लाका उहाँ बाट पीडित कांग्रेस नेताकार्यकर्ता पनि निकै आजित छ्न । उहाँले भनेको मान्ने र प्रयोगमा आउनेलाई मात्रै उहाँले नजीक राख्ने, अरुलाई  साईड लगाउने गरेको श्रोतले बताएको छ ।

    त्यति मात्रै होईन उहाँको जिल्लामा क्रियाशिल पार्टीहरुले एक बिज्ञप्ति जारी गरि उहाँको कार्यको घोर भत्सर्ना गरेका छन् । ने क पा एमाले,ने क पा मा माले, ने क पा एकता केन्द्र र नयाँ शक्ति पार्टीले संयुक्त रूपमा एक बिज्ञप्ति जारी गरि उहाँको कार्यको भत्सर्ना गरेका हुन ।

    उहाँलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र पुनर्निर्माण प्राधिकरणको सि ई ओ दुई पटक हुनुभएका पोक्ख्रेलले आफु शक्तिमा हुँदा सधै काममा ध्यानाकषिर्त नगरी सधैं नेतालाई चाकरी गरेको र राज्यको ढुकुटीबाट दुरुपयोग गरेको साधनको दुरुपयोग गरेको आरोप लागेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij