प्रकाशित मिति : शनिबार, अशोज २१, २०७४
राजनीतिक चिन्तन भएका ब्यक्तीहरु मिलि राष्ट्र हितका लागी बिगत २ बर्ष देखि चिन्तन मनन गर्ने गरेको पाईएको छ । राजनीतिक चिन्तन भएका राष्ट्रबादीहरु मध्ये कै एउटा बौद्धिक समुह हो । झन्डै २ बर्ष देखि अस्तित्वमा रहिआएको यस संस्थाले प्रत्येक साताको सोमबार ३ बजे देखि ५ बजे सम्म बस्दै आएको छ । यस्मा कुनै पनि स्वदेशी या बिदेशी समुह भन्दा बाहिरका ब्याक्ती बाट आर्थिक सहयोग भएको छैन । सदस्य हरुले नै मासिक लेबि १ हजारका दरले उठाई बैठक खर्च चलाउने गरिएको छ । सदस्यता लिनका निमित्त पहिलो प्रवेश शुल्क ५ हजार रहेको छ । यस संस्थामा एघार बुधे बिधान तयार गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij