प्रकाशित मिति : शुक्रबार, अशोज २७, २०७४

बारीमा गहुँ छर्न जाँदैगर्दा भीरबाट खसेको ढुंगाले लागेर घाइते भएकी ३६ वर्षीय सर्जितमाया तामाङलाई उपचारका लागि लैजाँदैगर्दा बाटोमा नै मृत्यु भएको जनाइएको छ ।
घाइते हुनेमा स्थानीय २४ वर्षीय नेन तामाङ र उनका छोरा ४ वर्षी निर्मल तामाङ रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij