आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

११ जना जुवाडे नियन्त्रणमा

  • प्रकाशित मिति : शुक्रबार, अशोज २७, २०७४



  • बिजय डिसी , दाङ । ईलाका प्रहरी कार्यालय तुल्सिपुरबाट खटिएको प्रहरी टोलिले ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न ६ बरुवागाउ ज्ञान् ज्योति कलेज भन्दा २५ मि तल टाइसन चौधरीको घरबाट प्रहरीले करिब ७० हजार ५ सय ५० रुपैयाँ सहित ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो । 

    प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा न ५ पुरानो बसपार्क बस्ने २५ बर्षिय सन्दिप सेर्पाइली , ७ कत्कुइया बस्ने ४४ बर्षिय श्याम घिमिरे , ये ८ बस्ने १८ बर्षिय किसन चौधरी , वडा न ९ दोघरे बस्ने ३८ बर्षिय ठाकुर पर्साद गिरि , बेलुवा बस्ने ४६ बर्षिय कुल बहादुर दाङी , बेलुवा बस्ने २४ बर्षिय उपनाम लोभलि , ये ये बस्ने ३५ बर्षिय भागिराम सार्की , ५ नया बस्पार्क बस्ने ४० बर्षिय तेज बहादुर खड्का , ५ आदर्श नगर टोल बस्ने २५ बर्षिय बोम बहादुर घर्ती , ६ बरुवागाउ बस्ने २४ बर्षिय घर धनि ताइसोन चौधरी , ये ये बस्ने २६ बर्षिय कमल चौधरीलाइ नियन्त्रणमा लिएको इलाका प्रहरी कर्यालय तुलसीपुरका प्रमुख राजेन्द्र प्रसाद अर्यालले जलजलाखबरलाई जानकारी दिनु भएको छ ।

    जुवा तासका प्रमुख सन्चालक कमल घर्ती मगर भने प्रहरी खान्तलासिको क्रममा जुवा खेलिइरहेको घरको छतबात हामफाली फरार रहेको श्रोतले बताएको छ ।

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij