आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल संवतको अवसरमा राजधानीमा साइकल र्‍याली

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ३, २०७४



  • काठमाडौं, कात्तिक ३ । नेपाल संवत ११३८ को अवसरमा राजधानीमा साईकल र्‍याली निकालिएको छ ।

    काठमाडौंको शहिदगेटबाट शुरु भएको र्‍याली भक्तपुर र ललितपुरको परिक्रमापछि बसन्तपुर पुगेर समापन भएको थियो ।

    विभिन्न चेतनामूलक प्लेकार्ड र ब्यानरसहित निस्केको र्‍यालीका सहभागीले नेपाल संवतलाई व्यवहारमा कार्यान्वयन गर्न माग गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij