शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • प्रकाशित मिति : बुधबार, कार्तिक ८, २०७४



  • मोरङ, कात्तिक ७ । पूर्वपश्चिम राजमार्गको मोरङ बेलबारी नगरपालिका–२ मा ट्रकको ठक्करबाट मंगलबार एक पैदलयात्रीको मृत्यु भएको छ ।

    ट्रकको ठक्करबाट मृत्यु हुनेमा संखुवासभा जलजला गाउँपालिका–४ का ५४ वर्षीय छविलाल बजगाई रहेका छन् ।

    पश्चिमबाट पूर्व आउँदै गरेको मे १ ख २०८७ नम्बरको ट्रकले मंगलबार बिहान १० बजे ठक्कर दिँदा गम्भीर घाइते भएका बजगाईको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij