शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रुकुममा ९ सय म्यादी प्रहरीमा छनोट, आजदेखि तालिम सुरु

  • प्रकाशित मिति : आइतवार, कार्तिक १२, २०७४



  • रुकुम, कात्तिक १२ । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि रुकुममा ९ सय ७ जना म्यादी प्रहरी छनौट भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले सार्वजनिक गरेको नतिजा अनुसार पूर्वी रुकुमका लागि ३ सय १ र पश्चिम रुकुमका लागि ६ सय ६ जना म्यादी प्रहरी छनोट भएका हुन् ।

    छनोट भएकामध्ये ६ सय ८१ पुरुष र २ सय २६ जना महिला रहेको छन् । यस्तै १ सय ८२ जना भने वैकल्पिक सूचीमा परेका छन् ।

    छनोटमा पर्न सफल म्यादी प्रहरीले आजदेखि सुरक्षासम्बन्धी तालिम लिने छन् ।

    म्यादी प्रहरीमा भर्ना हुन पश्चिम रुकुमको जिल्ला प्रहरी कार्यालयमा २ हजार १ सय ५१ जनाले आवेदन दिएका थिए ।

    यसअघि स्थानीय तहको निर्वाचनमा पूर्वी र पश्चिम रुकुमका लागि ७ सय ८५ जना म्यादी प्रहरी खटिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij