प्रकाशित मिति : मङ्लबार, मंसिर १२, २०७४
![]()
दाङ । दाङको तुलसीपुरमा बम बिस्पोट हुँदा ८ जना घाईते भएका छन् । घाईतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । तुलसीपुर उपमहानगरपालिका ५ तलसीबोर्डिङ चोक नजिकै अज्ञात समुहले बम बिस्पोट गराएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप बिवरण आउन बाँकि रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij