आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंबाट अर्घाखाँची गइरहेको बस त्रिशुलीमा खस्यो, ५ को मृत्यु, दुई दर्जन यात्रु बेपत्ता

  • प्रकाशित मिति : बुधबार, मंसिर १३, २०७४



  • धादिङको फिस्लिङमा बस खस्दा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको लु २ ख २९१ नम्बरकाे बस ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको हो।

    १५ जना घाइतेलाई प्रहरीले उद्दार गरेको छ। बस नदीमा डुवेकाे छ। बस भित्र कति यात्रु थिए भन्ने खुल्न सकेको छैन। बसमा ४० भन्दा बढी यात्रु रहेको अांशका गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij