आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बढ्यो चिनियाँ लगानीकर्ताको चासो

  • प्रकाशित मिति : बिहिबार, मंसिर २८, २०७४



  • नेपाली व्यवसायीसँग साझेदारी गरी यस क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ताले रुचि देखाएका छन् । यहाँ लगानी गर्न चासो राख्दै एक वर्षमा चिनियाँ व्यवसायीको चार टोलीले यस क्षेत्रको भ्रमण गरिसकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले जानकारी दिएका छन् ।

    लुम्बिनीलाई केन्द्रमा राखेर चिनियाँ व्यवसायीले होटल, सिमेन्ट, खाद्यान्न, सौर्य उर्जा र विद्युतीय सामग्री उत्पादनमा लगानी गर्न रुचि राखेको चिनियाँ व्यवसायीसँग छलफलमा सहभागी नेपाली व्यवसायीको भनाइ छ ।

    चीनको औद्योगिक संगठन वान बेल्ट वान रोड इन्टरनेसनल ट्रेड प्लेटफर्म अफ सिआइसी म्युचल ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनीमा आवद्ध व्यवसायी लगायत विभिन्न संस्थाका व्यवसायी सो क्षेत्रको अध्ययन भ्रमण गरी फर्केका हुन् । –नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij