आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्मार्ट मिटरको प्रयोगले थोरै जनशक्तिमा धेरै काम : कुलमान

  • प्रकाशित मिति : शनिबार, पुस ८, २०७४



  • Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT

    काठमाडौं, पुस ७ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगले थोरै जनशक्तिमा धेरै काम गर्नसकिने बताएका छन् ।

    स्मार्ट मिटरको प्रयोगले प्राधिकरणको सेवामा पनि थप सुधार आउने उनको भनाइ छ ।

    जलस्रोत विकास संस्थाको शुक्रबार राजधानीमा भएको १८औं साधारणसभामा उनले स्मार्ट मिटरले दुई हजार जनशक्तिलाई विस्थापित गर्ने बताए ।

    प्राधिकरणमा जारी जनशक्तिको अभावलाई स्मार्ट मिटरले स्थानान्तरण गर्ने उनको भनाइ छ । यसबाट प्राधिकरणले झेल्दै आएको घाटामा पनि कमी आउने उनको विश्वास छ ।

    कार्यकारी निर्देशक घिसिङले नेपालको विद्युत् विदेशीको दाँजोमा सस्तो रहेको पनि बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij