प्रकाशित मिति : बुधबार, पुस १९, २०७४
बुधबार काठमाडौंको टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको पाँचौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले प्रत्येक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउने बताए ।
राज्यले शिक्षा र स्वास्थ्यमा लिने नीतिलाई अस्पतालहरुले पनि सहयोग गर्नुपर्ने पोखरेलको भनाइ थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij