आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरणको तयारी

  • प्रकाशित मिति : शनिबार, पुस २९, २०७४



  • पाँचथर, पुस २९ । पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरणका लागि तयारी गरिएको छ ।

    राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी अधिकृत रामकृष्ण सुवेदीसहितको टोलीले पाँचथरमा जनप्रतिनिधिहरुसँग परामर्श पनि गरिसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाइँले बताइन् ।

    फागुन पहिलो हप्तासम्ममा विवरण संकलनको काम हुने र त्यसपछि संकलित विवरणलाई गृह मन्त्रालयमा पुर्‍याएर परिचयपत्र प्रिन्ट गरी चैत अन्तिमदेखि वितरण गरिने उनले जानकारी दिइन् ।

    जिल्लामा पहिलो चरणमा एक लाख १७ हजार राष्ट्रिय परिचयपत्र वितरण गरिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij