आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य सुटर ‘गुम्बे’ पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, माघ ९, २०७४



  • काठमाडौं, माघ ९ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य सुटर ‘गुम्बे’ भनिने श्याम लामालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले चितवनबाट गुम्बेलाई पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

    गौचनको हत्याका प्रमुख योजनाकार समिरमानसिंह बस्नेतसहित अन्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । ‘गुम्बे’ नेपाली सेनाका भगौडा हुन् ।

    काठमाडौंको गौरीघाटमा दावा लामालाई गोली प्रहार गरिएको घटनामा पनि उनको संलग्नता रहेको दाबी प्रहरीले गरेको छ ।

    व्यवसायी गौचनको असोज २३ गते काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij