प्रकाशित मिति : बुधबार, माघ १०, २०७४

गएराति २ बजेतिर घरको कम्पाउन्डभित्रै बम बिष्फोट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
राति ठूलो आवाजमा बिष्फोटको आवाज आएको थियो । सो आवाज बम विस्फोटको रहेको मेयर साउदले जानकारी दिए ।
बम बिष्फोटबाट घरको पछाडिको पर्खाल भत्किए पनि अन्य क्षति नभएकोे इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख कलेन्द्रविक्रम शाहीले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij