प्रकाशित मिति : बुधबार, माघ २४, २०७४

ठक्करबाट घाइते भएका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारकैक्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।
प्रहरीले मिनिट्रक र चालक काभ्रे जिल्ला सिसाखानी घर भइ हाल सूर्यविनायक नगरपालिका–८ जगाती बस्ने २९ वर्षीय प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भइरहेको जानकारी दिएको छ । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij