प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०७४

स्थानीय तह कार्यान्वयनमा आएको एक वर्ष हुनै लाग्दासमेत जिल्लाका गाउँपालिका तथा नगरपालिकामा कर्मचारी व्यवस्थापन हुन सकेको छैन् ।
१७ वडा रहेको लालबन्दी नगरपालिकामा हाल ५ जना वडा सचिवले काम गरिरहेका छन् ।
मन्त्रालयले कर्मचारी नपठाएको र स्थानीय तहलाई कर्मचारी नियुक्ति गर्ने अधिकार नभएकाले सेवा प्रवाहमा समस्या भैरहेको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij