आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वकानुन मन्त्री खरेल महान्यायाधीवक्ता बन्ने

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ८, २०७४



  • पूर्वकानुन मन्त्री अग्नि खरेल ओली सरकारका महान्यायाधीवक्ता बन्ने भएका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो सरकारमा कानुन मन्त्री थिए।

    ओली निकट खरेल झापा क्षेत्र नम्बर २ बाट चुनावमा पार्टीको टिकटका आकांक्षी थिए। प्रतिनिधि सभा प्रतक्ष्यतर्फ टिकट नपाएपछि अध्यक्ष ओलीले खरेललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने धेरैले अडकल गरेका थिए।

    मन्त्रिपरिषद्ले सिफारिश गरेका तीन जनामा खरेल नपरेपछि लगत्तै प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता बनेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। खरेलले ओलीको प्रस्ताव स्वीकार गरिसकेको ओली निकट स्रोतले बतायो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij