आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं प्रहरीले सूचना संकलन गर्न दुई सय जनालाई ‘सुराकी’ को रूपमा खटायो

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १८, २०७४



  • महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय जना युवालाई खबरी सूचनादाता ‘सुराकी’ को रूपमा खटाएको छ।

    अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग केही दिनअघि मात्र गोप्य सहमति भइसकेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।

    एसएसपी पोखरेलले भने, ‘हामीले केही युवासँग सम्झौता गरिसकेका छौं। केही समयमा नै सूचना आउन थाल्छ भन्ने आशा छ।’

    राजधानीमा विभिन्न पेशा, संस्था र विद्यालयमा आबद्ध युवालाई ‘खबरी’को रूपमा परिचालन गर्न लागिएको हो। प्रहरीलाई अपराध र फरार अभियुक्तको बारेमा जानकारी दिने युवालाई पुरस्कृत गरिने एसएसपी पोखरेलले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij