आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पौने तीन घन्टापछि खुल्यो त्रिभुवन विमानस्थल

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • युएस बंगलाको जहाज दुर्घटनामा परेपछि बन्द भएको त्रिभुवन विमानस्थल साँझ पाँच बजेपछि सुचारु भएको छ।

    जहाज दुर्घटनामा परेका सबै यात्रुको उद्दार सकिएकाले विमानस्थल सुचारु गरिएको विमानस्थल प्रशासनले जनाएको छ।

    विमान दुर्घटनामा परी ४० यात्रुको मृत्यु भएको पुष्टि भएको छ।

    नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दुर्घटनास्थलबाट २५ जनाको शव निकालिएको छ।

    सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएकामध्ये ८ जनाको ज्यान गएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि भएको नेउपानले जानकारी दिए।

    विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij