आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वमा पेट्रोलियम पदार्थको ढुवानी बन्द

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०७४



  • झापा, फागुन ३० । पूर्वका ट्यांकर चालकले बुधबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् ।

    नेपाल आयल निगमले सहमति कार्यान्वयन नगरेकोे भन्दै चालकहरुले इन्धन ढुवानीमा अवरोध गरेका हुन् ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष तोकप्रसाद दुलालले माग पूरा नभएसम्म पेट्रोलियम पदार्थको लोड–अनलोड कार्य नहुने बताए ।

    निगमले तेल चोरी रोक्नका लागि ट्यांकरमा लकिङ प्रणाली लागू गर्ने तयारी गरिरहेका बेला उनीहरु आफ्ना अरु माग तेस्र्याएर अवरोधमा उत्रिएका हुन् ।

    झापासहित मेचीका पहाडी जिल्लामा ५९ ओटा ट्यांकरले भारतको सिलगुडीबाट इन्धन ढुवानी गर्दै आएका छन् ।

    नेपाल आयल निगम चारआली डिपोका प्रमुख सनम कार्कीले चुहावट रोक्न जुनसुकै हालतमा लकिङ प्रणाली लागू गरिने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij