बिहीबार बिहान पौने ९ पराजुली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए।
आधा घन्टासम्म राष्ट्रपति भण्डारीसँग छलफल गरेर पराजुली साढे ९ बजेतिर शितल निवासबाट बाहिरिएका थिए।
भेटमा भएको कुराकानीबारे भने केही खुलाइएको छैन।
‘पदमुक्त’ पराजुली अहिलेसम्म सर्वोच्च अदालत गएका छैनन्।
