प्रकाशित मिति : शुक्रबार, चैत्र २, २०७४

बैंकको बोर्ड बैठक बसिरहेका बेला प्रहरीको टोली छापा मारेर कम्तिमा १३ जनालाई पक्राउ गरेको छ । नेपाल राष्ट्र बैंकको उजुरीका आधारमा सीआइबीले अनुसन्धान थालेको हो ।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । बैंक मर्ज हुँदा घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको हो ।
केही समयअघि एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्ज भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij