आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा परेका उजुरीमाथिको छानबिन सुस्त

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २, २०७४



  • विराटनगर, चैत २ । सत्यनिरुपण तथा मेलमिलाप आयोगले १४ सय उजुरीमाथिको अनुसन्धानको सम्पन्न गरेको छ ।

    मुलुकका सातैओटा प्रदेश मुकाममा परेका कुल ६३ हजार ६०० उजुरीमध्ये पहिलो चरणमा आयोले १४ सय उजुरीमाथिको अनुसन्धान पूरा गरेको जनाएको छ ।

    आयोगकी सदस्य मञ्चला झाले आयोगले पहिलो चरणमा १४ सय उजुरीमाथि छानबिन र अनुसन्धान सकेको भन्दै आगामी वैशाखभित्र सरकारलाई उजुरीमाथिको कारबाहीका लागि सिफारिस गरिने जानकारी दिइन् ।

    आयोगको प्रदेश नम्बर–१ मुकाम कार्यालय विराटनगरमा शुक्रबार भएको आयोगको परिपूरण मापदन्डसम्बन्धी सुझाव संकलन कार्यक्रममा सदस्य झाले प्रदेश–१ मा ६ हजार ७५८ उजुरी परेकामा पहिलो चरणमा ४०० उजुरीमाथिको अनुसन्धान सकिएको बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij