प्रकाशित मिति : सोमवार, चैत्र ५, २०७४
पक्राउ पर्नेहरुमा रौतहटको कथरिया नगरपालिकाका २५ वर्षीय मोहम्मद समसु आलम र राजपुर नगरपालिकाका ४५ वर्षीय जुल्फिकार शेख रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरुलाई ललितपुरको बालकुमारीबाट पक्राउ गरेको हो । उनीहरुले मेयर यादवलाई फोनबाट धम्की दिँदै आएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij