आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंमा पाकिस्तानले यसरी मनायो ७८ औं राष्ट्रिय दिवस

  • प्रकाशित मिति : शनिबार, चैत्र १०, २०७४



  • काठमाडौं ।  पाकिस्तानको ७८ औं राष्ट्रिय दिवस काठमाडौंमा पनि मनाइएको छ ।

    राष्ट्रिय दिवसको अवसरमा काठमाण्डौंस्थित पाकिस्तानी दुतावासमा झण्डोत्तर कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदुत डा. मज्जहर जाबेदले झण्डोत्तर गरेका थिए ।

    सो अवसरमा इस्लामिक गणतन्त्र पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री शाहिद खाका अब्बासीका विशेष सन्देश पढेर सुनाइएको थियो ।

    कार्यक्रममा दुतावासका अधिकारीहरु, काठमाण्डौंमा रहेका पाकिस्तानी समुदाय र मिडियाका प्रतिनिधिहरु सहभागी थिए ।

    दुतवासले साँझ होटल हायत रिजेन्सीमा पाकिस्तान दिवस विशेष कार्यक्रमको आयोजना गर्यो ।

    कार्यक्रम उप–राष्ट्रपति नन्दबहादुर पुनको सहभागिता थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij