शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

यातायात क्षेत्रको बेथितिबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ जारी

  • प्रकाशित मिति : आइतवार, बैशाख ९, २०७५



  • काठमाडौं, वैशाख ९ । सर्वोच्च अदालतले यातायात क्षेत्रमा रहेको बेथिति र अव्यवस्थाको पहिचान गरी कानून, नीतिगत र व्यवस्थापकीय सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्न दिएको परमादेशको पूर्ण पाठ आज सार्वजनिक गरेको छ ।

    काठमाडौं, वैशाख ९ । सर्वोच्च अदालतले यातायात क्षेत्रमा रहेको बेथिति र अव्यवस्थाको पहिचान गरी कानून, नीतिगत र व्यवस्थापकीय सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्न दिएको परमादेशको पूर्ण पाठ आज सार्वजनिक गरेको छ।

    उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको रिटमा सर्वोच्चले गत मंसिर ३० गते गरेको फैसलाको आज पूर्णपाठ जारी गरिएको हो ।

    न्यायाधीश डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले यातायात क्षेत्रको बेथिति सुधार्न सरोकारवाला सबैको प्रतिनिधित्व हुने गरी आयोग गठन गर्नेतर्फ कानूनबमोजिम नीतिगत निर्णय गर्न सरकार लगायत ७ विपक्षीको नाममा परमादेश जारी गरेको थियो ।

    यात्रुवाहक र मालवाहक सार्वजनिक यातायात सेवामा सिण्डिकेट र कार्टेलिङ नियन्त्रण गर्न माग गर्दै रिट हालिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij