प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रहरी निरीक्षक ओमप्रकाश खनाल नेतृत्वको टोलीले यादवलाई राजविराजस्थित जिसस कार्यालयबाटै पक्राउ गरेको हो ।
महुलीखोलाको पुल निर्माण कम्पनीसँग कमिसनबापत एक लाख ३५ हजार रुपैयाँ घुस लिँदैगर्दा यादवलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खनालले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij