आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विदेशी भूमिमा होइन आफ्नै माटोमा पसिना वगाउने अवस्था बनाउँछु: मन्त्री विश्वकर्मा

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ६, २०७५



  • काठमाडौं, जेठ ६ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवा समुदायलाई कृषि क्षेत्रमा आकर्षण गर्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताएका छन् ।

    राजधानीमा आज सुरु भएको युवा कृषि सम्मेलनलाई सम्वोधन गर्दै युवा तथा खेलकुद मन्त्री विश्वकर्माले अव निराश नहुन र आफ्नै माटोमा पसिना वगाउन युवा समुदायलाई आग्रह गरे ।

    उनले राष्ट्रलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सरकार गम्भीर भएर लागेको बताए ।

    मन्त्री विश्वकर्माले प्रसस्त सम्भावना हुँदाहुँदै पनि माटोसँग जोडिन नचाहने प्रवृत्ति हावी रहेको भन्दै अब पुरातन प्रवृत्तिबाट हटेर नयाँ प्रवृत्तिमा कृषि उत्पादन हुनुपर्नेमा जोड दिए ।

    सम्मेलनमा सहभागी कृषि विशेपज्ञहरुले समयानुकुल कृषि नीति र नयाँ प्रविधिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij