आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज सल्यानमा ठुलो परिमाणमा मदिरा नष्ट

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १३, २०७५



  • बर्षात छेत्री  । सल्यानको त्रिबेणि गाउँ पालिकाका १,५ र ६ वडाबाट ठुलो परिमाणमा मदिरा नष्ट गरिएको छ ।

    ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीको नेतृत्वमा गएको प्रहरी टोलिले यो मदिरा बरामद गरेको हो । तत्पश्चात त्रिबेणि गाउँ पालिका अध्यक्ष मान बहादुर डाँगी, राष्ट्रिय बाणिज्य बैक लुहामका प्रमुख नबराज सुबेदी,बजार ब्यबस्थापन समिति लुहामका अध्यक्ष खिम बहादुर रावत लगायत विभिन्न वडाका जनप्रतिनिधिहरु रोबहरमा बरामत गरिएको ८०० लिटर जाँड, ७०० लिटर घरेलुु मदिरा,३०० किलो जाँड बनाउने कच्चापदार्थ द्वारे झार र ५ किलो जाँड बनाउने औसधि बरामद गरि नस्ट गरिएको ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्र ना नि लक्ष्मण डाँगीले जलजला खबर संग बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij