आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

५५ जना इन्सपेक्टर डिएसपपीमा बढुवा सिफारिस (सूचीसहित)

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २०, २०७५



  • रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपथ प्रहरी समूहतर्फ नायब प्रहरी उपरिक्षकमा रिक्त ५५ पदका लागि बढुवा सिफारिस गरेको छ।

    शनिबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहतर्फको प्रहरी निरीक्षकलाई सोही समूहको प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको हो।

    प्रहरी नियमावली २०७१ (संशोधनसहित) क नियम २७ को उपनियम ४ को प्रावधान अनुसार निम्नको बढुवाको सिफारिस गरेको हो।

    हेर्नुहोस् सूची

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij