आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सार्क प्रवेशाज्ञासम्बन्धी बैठक

  • प्रकाशित मिति : शुक्रबार, असार १५, २०७५



  • काठमाडौँ,  (रासस) ः दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मुलुकका अध्यागमन निकायका प्रतिनिधि र प्रवेशाज्ञासम्बन्धी विज्ञहरुको कोर ग्रुपको आज काठमाडौँमा सम्पन्न बैठकले यस क्षेत्रको प्रवेशाज्ञारहित योजना र यसको सुरक्षा सफ्टवेर विकासबारे छलफल गरेको छ ।

    बैठकमा सार्कका महासचिव अहमद हुसेनले यस क्षेत्रमा जनता जनताबीचको सम्बन्ध थप विस्तार, आर्थिक, सामाजिक र पर्यटनका क्षेत्रलाई प्रवद्र्धनका लागि प्रवेशाज्ञारहित अवधारणा कोशेढुंगा सावित हुने बताउनुभयो । बैठकले सार्कको विद्युतीय प्रवेशाज्ञालाई अन्तिमरुप दिने अपेक्षा पनि गरिएको छ ।

    सन् १९९० मा माल्दिभ्समा भएको पाँचौ सार्क शिखर सम्मेलनमा उक्त अवधारणा लागू गर्ने निर्णय भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij