शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पाँच लाखको अक्षयकोष स्थापना

  • प्रकाशित मिति : बुधबार, साउन १६, २०७५



  • पर्वत, १६ साउन (रासस) ।  साहित्यकार तथा पत्रकार सरस्वती शर्मा ‘जिज्ञाशु’ले आफ्नो जन्मदिनको अवसरमा पाँच लाख पाँच हजार ५०५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

    शर्माले आफू ५० वर्षमा प्रवेश गरेको अवसरमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।

    अक्षयकोषमार्फत् विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग, पुरस्कार वितरण तथा विभिन्न सामाजिक कार्य गर्ने उहाँले बताउनुभयो । एक दशकदेखि कुश्मामा साहित्य सिर्जना र पत्रकारिता गर्दै आउनुभएकी शर्माले आफ्नो जन्मोत्सवमा पत्रकार राजेन्द्र पहाडी, साहित्यकार कृष्णदेवी श्रेष्ठ र समाजसेवी मानकुमारी गिरीलाई सम्मानसमेत गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij