आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४८ जना एसपी र ९५ जना डिएसपीको सरुवा, को कहाँ पुगे ? (सूचिसहित

  • प्रकाशित मिति : बुधबार, साउन १६, २०७५



  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरिक्षक (एसपी)  र ९५ जना प्रहरी नायब उपरिक्षक  (डिएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा एसपी र डिएसपीहरुको सरुवा गरेको हो ।

    जस अनुसार एसपीहरुमा झापामा भिम ढकाल, रुपन्देहीमा हृदय थापा, सप्तरीमा राजेन्द्र बिष्ट, महोत्तरीमा ईश्वर कार्की, उदयपुरमा चन्द्रदेव राइ, गुल्मीमा दिपक बस्नेतलाई सरुवा गरिएको छ ।

    त्यस्तै डीएसपीहरु कालिमाटीमा देवेन्द्र पाल, गौशालामा सुनिल मल्ल, कमलपोखरीमा रविन्द्र पौडेल, कीर्तिपुरमा अनिल खड्का, पर्वतमा भुवनेश्वर तिवारी, पाँचथरमा नरेन्द्र कुँवर, काँकडभिट्टामा महेश थापा सरुवा भएका छन् ।

    बाँकी को कहाँ सरुवा भए तल हेर्नुहोस् ।

     

    एसपीहरु

     

    डिएसपीहरु

    यो पनि पढौँ

    अल स्किल्स म्यानपावरमा छापा, कागजात नियन्त्रणमा

    कम्युनिष्ट सरकारविरुद्ध पहिलोपटक काङ्ग्रेसको देशव्यापि विरोध प्रदर्शन, के गर्ला सरकार ?

    कञ्चनपुर बलात्कार प्रकरणः हत्या गरिएकी किशोरीको चार दिनपछि अन्त्येष्टि

    नाम चलेका अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहाेर पानी

    सैनिकलाई थप्पड र लात हान्ने युवती जेलबाट रिहा

    सम्बन्धनको पर्खाइमा बीएण्डसी हस्पिटल, यसरी खोलेका थिए प्रसाईले ?

    कमेन्ट

    कमेन्ट गर्नेहोस्

    info_outline

    तपाईको ईमेल गोप्य राखिनेछ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij