आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संघीयता खारेज गर चर्को कर वृद्धि फिर्ता गर भन्ने मुल नाराकासाथ कोणसभा सम्पन्न

  • प्रकाशित मिति : सोमवार, भदौ २५, २०७५



  • निलम ओली , भदौ २५ , दाङ । राष्ट्रिय जनमोर्चा तुलसिपुर उपमहानगरपालिकाको आयोजनामा संघीयता खारेज गर चर्को कर वृद्धि फिर्ता गर भन्ने मुल नाराकासाथ संघीयता र चर्को कर वृद्धिका विरुद्ध कोणसभा सम्पन्न भएको छ ।
    कोणसभामा बोल्ने बक्ताहरुले राष्ट्रिय जनमोर्चा ले बारम्बार संघीयता देशको लागि ठिक हुदैन भनेर हाको हालिराख्दा पनि जनताले मुद्दाका आधारमा दृस्टिकोण निर्माण गर्न नसक्ने मौकाको फाइदा उठाउदै सासकहरु बहिय चासो सम्मोधन गर्न लाग्दा देशको हालत सधै कमजोर भएको कुरामा बताएका थिए ।
    संघीयताकै कारण जनताको ढाड सेक्ने गरि कर वृद्धि भएको छ । त्यसैले संघीयता खारेज गरि राज्यको स्वरुप स्थानीय स्वसासनमा आधारित एकात्मक हुनुपर्ने । प्रदेश सरकारको आबस्यक्ता र औचित्य नै नभएकोले त्यस्लाइ राख्नुको अर्थ नहुने कुरामा बक्ताहरुको जोड थियोे ।
    सभामा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य कमला जि सि जिल्ला अध्यक्ष गणेश आचार्य ने क पा मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारी राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा नगर अध्यक्ष स्यामलाल पोख्रेल लगायतले मन्तब्य राख्नु भएको थियोे भने सञ्चालन जिल्ला सह सचिब ऋषिराप पौडेलले गर्नु भएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij